बझाङको चैनपुरमा अध्यक्ष ओली पुग्दा उर्लियो जनसागर (तस्वीरसहित)
बझाङ चैत्र २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बझाङमा आइपुग्दा जनसागर उर्लिएको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आज कांग्रेस र माओवादीका प्रभावशाली नेताहरुलाई एमाले प्रवेश गराउन आयोजित जनसभालाई सम्बोधन गर्न र पार्टीमा स्वागत गर्न बझाङ आउनु भएको हो ।