२०७९ बैशाख १ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
वृष–आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मिथुन– प्रेममा प्रगति होला , इष्टमित्र सन्तान सुख बढ्ला ।
कर्कट– यात्रा सास्ती मिल्नेछ , व्यापारमा मन्दी हुनेछ ।
सिंह– सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
कन्या–बौद्धिक र रचनात्मक कार्य बन्नेछ, धनलाभको योग पर्नेछ ।

तुला–समय शुभ फलदायक रहनेछ, स्वास्थ्यले साथ दिनेछ।
वृश्चिक– रसरागमा आकर्षण बढ्ला, रमाइलोमा दिन बित्नेछ ।
धनु–काममा व्यस्तता बढ्नेछ ,दाजुभाईको सहयोग हुनेछ ।
मकर– रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्, पारिवारिक साथ मिल्नेछ ।
कुम्भ– आफ्ना नातेदारहरुसँग झैझगडा पर्न सक्छ, यात्रा कठिनाइ हुनेछ ।
मीन–योजना गोप्य राखेर अघि बढ्नुहोला । अरूको भरपर्दा धोका पाइएला ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई