टेलिकमले ल्यायो ‘स्प्रिङ’ प्याक


काठमाडौँ, वैशाख ५ गते : नेपाल टेलिकमले सबै दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने टाइम अल नेट भ्वाइस प्याकसहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ ।

सोमबारदेखि सुरु हुने यो प्याकअन्तर्गत ग्राहकले ५९९ रुपियाँदेखि एक हजार ४९९ रुपियाँसम्मको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ ।

जसअनुसार अबदेखि ९९९ रुपियाँ र एक हजार रुपियाँ ४९९ रुपियाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कसहित अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिनेछ । यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा तथा प्याक अवधिमा चार सय र एक हजारवटा एसएमएस पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस  
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

  काठमाडौँ– नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

  काठमाडौं फागुन २२ : नेपाल टेलिकमले बागलुङको पर्यटकिय गन्तव्य ढोरपाटनमा चौंथो पुस्ताको फोरजी मोवाईल

नेपाल टेलिकमको ‘भ्यालेन्टाइन डे’ अफर

काठमाडौं फागुन १ : नेपाल टेलिकमले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ । फेब्रुअरी १४

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन

काठमाडौं, माघ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई