२०७९ बैशाख ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
वृष– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
मिथुन– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
कर्कट– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
सिंह– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या–  सोचेको कुरा पुरा हुनेछ। अधुरोकाम बन्नेछ।

तुला–आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ
वृश्चिक– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
मकर– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
कुम्भ– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
मीन– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई