लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


सुनसरी, लागूऔषध मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१९ बस्ने ३६ वर्षीय सुरज भन्ने सरोज राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध मुद्दामा उच्च अदालत बिराटनगरको २०७३ भादौ ५ गतेको फैसलाले १ वर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने माधब गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ घर

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँची, आफ्नै श्रीमती ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका-३ खसर्का बस्ने ५४

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई शुक्रबार दिउँसो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई