२०७९ बैशाख ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
वृष– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
मिथुन– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
कर्कट– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
सिंह– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या _ सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ।

तुला– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
वृश्चिक– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
धनु– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
मकर: आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
कुम्भ–आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
मीन– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।

प्रतिक्रिया दिनुहोस  
६८४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८४ स्थानीय तहको नतिजा

७५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता कायमै

  काठमाडौं – स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई