मध्यरातमा एमाले महासचिवको आयो यस्तो स्टाटस
काठमाडौं, बैशाख ९ : नेकपा (एमाले)का प्रभावशाली महासचिव लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले
मध्यरातमा सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै अहिले नेकपा(एमाले) राष्ट्रिय पार्टीवाट राष्ट्रिय शक्तिका रुपमा स्थापित हुदैछ जुन विकास र समृद्धिका लागि यो सुखद र अपरिहार्य पक्ष हो। भन्नुभएको छ ।
हेर्नुस महासचिवको स्टाटस
अहिले नेकपा(एमाले) राष्ट्रिय पार्टीवाट राष्ट्रिय शक्तिका रुपमा स्थापित हुदैछ । विकास र समृद्धिका लागि यो सुखद र अपरिहार्य पक्ष हो।