टिकट दिदा विचार गर्न अनुरोध गर्दै, पूर्वमहान्यायाधिवक्ता रमेश बडालको यस्तो आयो स्टाटस


काठमाडौं, बैशाख ९ : पूर्वमहान्यायाधिवक्ता रमेश बडालले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको सिफारिस गर्दा ग्रिन कार्ड लिएका वा विदेशी नागरिकता प्राप्त व्यक्तिलाई सिफारिस नगर्न अनुरोध गर्नुभएको छ ।

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटर्स लेख्दै बडालले उक्त कुरा बताउनु भएको हो ।

हेर्नुस बडालको स्टाटस

ग्रिन कार्ड लिएका वा विदेशी नागरिकता प्राप्त व्यक्ति स्थानिय तहमा उमेद्वार हुन नपाउने हुदा टिकट दिदा विचार गर्नु हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई