टिकट दिदा विचार गर्न अनुरोध गर्दै, पूर्वमहान्यायाधिवक्ता रमेश बडालको यस्तो आयो स्टाटस
काठमाडौं, बैशाख ९ : पूर्वमहान्यायाधिवक्ता रमेश बडालले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको सिफारिस गर्दा ग्रिन कार्ड लिएका वा विदेशी नागरिकता प्राप्त व्यक्तिलाई सिफारिस नगर्न अनुरोध गर्नुभएको छ ।
सामाजिक सन्जाल फेसबुकमा एक स्टाटर्स लेख्दै बडालले उक्त कुरा बताउनु भएको हो ।
हेर्नुस बडालको स्टाटस
ग्रिन कार्ड लिएका वा विदेशी नागरिकता प्राप्त व्यक्ति स्थानिय तहमा उमेद्वार हुन नपाउने हुदा टिकट दिदा विचार गर्नु हुन अनुरोध छ ।