नेकपा एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी (नामावली सहित)


काठमाडौं- नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ । केही ठाउँबाहेक अन्यको टुंगो लागेको हो ।

केन्द्रीय सचिवालय बैठकबाट महानगरपालिकातर्फ विराटनगर र उपमहानगरपालिकातर्फ जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र उम्मेदवार टुंगो लगाएको हो ।

काठमाडौं
मेयर- केशव स्थापित
उपमेयर- सुनिता डंगोल

ललितपुर
मेयर- हरिकृष्ण ब्यञ्जनकार
उपमेयर- मञ्जली शाक्य

वीरगन्ज
मेयर- विजय सरावगी
उपमेयर- निर्णय गर्न बाँकी

पोखरा
मेयर- दीपक पौडेल
उपमेयर- मञ्जुदेवी गुरुङ

भरतपुर
मेयर- विजय सुवेदी
उपमेयर- निर्णय गर्न बाँकी

विराटनगर
निर्णय गर्न बाँकी

उपमहानगरपालिका

धनगढी

मेयर – रणवहादुर चन्द
उपमेयर- चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

तुलसीपुर

मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर- हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान

मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया
मेयर- विनोद शाह

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई