२०७९ बैशाख ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।
वृष– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
मिथुन–  बाेलीवचनले काम बन्नेछ ।  इष्टमित्रको साथ पाईनेछ ।
कर्कट– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
सिंह– अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।
कन्या– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।

तुला–यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
वृश्चिक– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
धनु– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
मकर–जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
कुम्भ– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मीन– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई