२०७९ बैशाख १३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
वृष–प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
मिथुन– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
कर्कट– मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
सिंह– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
कन्या– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।

तुला– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
वृश्चिक– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
धनु– पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
मकर– रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
कुम्भ– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
मीन–स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई