२०७९ बैशाख १३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
वृष–प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
मिथुन– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
कर्कट– मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
सिंह– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
कन्या– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।

तुला– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
वृश्चिक– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
धनु– पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
मकर– रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
कुम्भ– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
मीन–स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई