२०७९ बैशाख १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
वृष–प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
मिथुन–पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
कर्कट– मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
सिंह– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
कन्या– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।

तुला– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
वृश्चिक– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
धनु– रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
मकर– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
कुम्भ– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
मीन– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।

प्रतिक्रिया दिनुहोस  
६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई