२०७९ बैशाख १५ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।
वृष–रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
मिथुन– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।
कर्कट– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
सिंह– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
कन्या– पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।

तुला–भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
वृश्चिक–मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
धनु– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
मकर– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
कुम्भ– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
मीन–प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।

प्रतिक्रिया दिनुहोस  
एमाले सचिवालय बैठक राती १ बजेसम्म, अधिकांस उम्मेद्वारको टुंगो लाग्यो

काठमाडौ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका अधिकांस उम्मेद्वारहरु टुंगो लगाएको छ ।

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ

मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने अध्यक्ष ओलीको दाबी

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा

२०७९ असोज १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई