२०७९ बैशाख १६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
वृष– प्रेममा खुसियाली बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ ।
मिथुन–भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कर्कट– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
सिंह– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
कन्या– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
तुला– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
मकर– पारिवारिक भेटघाट हुनेछ । रसरागमा रुचि बढ्नेछ ।
कुम्भ– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मीन– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।