२०७९ बैशाख २१ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
वृष– अरुको काम गर्नुपर्नेछ , पारिवारिक कठिनाइ हुनेछ ।
मिथुन–  बाेलीवचनले काम बन्नेछ ।  इष्टमित्रको साथ पाईनेछ ।
कर्कट– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
सिंह– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
कन्या– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।

तुला– यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
वृश्चिक– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
धनु– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
मकर– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
कुम्भ– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मीन–स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई