२०७९ बैशाख २१ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष–राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
वृष– अरुको काम गर्नुपर्नेछ , पारिवारिक कठिनाइ हुनेछ ।
मिथुन– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ ।
कर्कट– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
सिंह– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
कन्या– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
तुला– यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
वृश्चिक– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
धनु– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
मकर– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
कुम्भ– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मीन–स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।