२०७९ बैशाख २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
वृष– यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
मिथुन– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
कर्कट– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
सिंह– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
कन्या– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ ।

तुला– अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ।
वृश्चिक–जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
मकर– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
कुम्भ–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
मीन–आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई