एमाले महासचिवको आयो यस्तो स्टाटस
काठमाडौं, बैशाख २२ : नेकपा (एमाले)का प्रभावशाली महासचिव लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिड्नु आचार संहिताको ठाडो उलंघन हो भन्नुभएको छ ।
भरतपुर -सत्ता गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त आमसभामा प्रधानमन्त्री शेरबहादुर देउवा सहित केही मन्त्रीहरू जाने भएपछी पोखरेलको स्टाटस आएको हो ।
हेर्नुस महासचिवको स्टाटस
प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिड्नु आचार संहिताको ठाडो उलंघन हो । यतिवेला सत्तापक्षलाई हाम्रो सुझावको संझना हुदैहोला।