रौतहटमा अध्यक्ष ओली आइपुग्दा एमालेको पक्षमा उर्लियो मानवमहासागर (फोटो फिचर)


May be an image of 1 person and standing

रौतहट, बैशाख २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रौटहट आइपुग्दा मानवसागर उर्लिएको छ ।May be an image of one or more people, people sitting, people standing, crowd and outdoors

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली आज चुनावी सभालाई सम्बोधन गर्न रौतहट आउनु भएको हो ।May be an image of one or more people and people standing

अध्यक्ष ओलीले रौतहटको गौरु र चन्दनिगाहपुरमा आयोजित सभालाई सम्बोधन गर्नुभएको छ ।May be an image of 2 people, people standing, crowd and outdoors

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई