रौतहटमा अध्यक्ष ओली आइपुग्दा एमालेको पक्षमा उर्लियो मानवमहासागर (फोटो फिचर)


May be an image of 1 person and standing

रौतहट, बैशाख २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रौटहट आइपुग्दा मानवसागर उर्लिएको छ ।May be an image of one or more people, people sitting, people standing, crowd and outdoors

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली आज चुनावी सभालाई सम्बोधन गर्न रौतहट आउनु भएको हो ।May be an image of one or more people and people standing

अध्यक्ष ओलीले रौतहटको गौरु र चन्दनिगाहपुरमा आयोजित सभालाई सम्बोधन गर्नुभएको छ ।May be an image of 2 people, people standing, crowd and outdoors

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई