पोखरामा एमालेको शक्ति प्रदर्शन(फोटो फिचर)


May be an image of 1 person, standing and outdoors

कास्की, बैशाख २६ । नेकपा एमालेले गठबन्धनविरुद्ध पोखरामा शक्ति प्रदर्शन गरेको छ । एक्लै चुनावी मैदानमा रहेको नेकपा एमालेले पोखरा महानगरपालिकामा आफ्नो बर्चश्व कायमै राख्न सबै शक्ति केन्द्रित गरेको हो ।May be an image of 10 people, people sitting and people standing गठबन्धनले आइतबार चुनावी सभा गरेलगत्तै सोमबार एमालेले काउन्टर आमसभा गरेको छ ।May be an image of standing and outdoors

मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मन्जुदेवी गुरुङसहित ३३ वटा वडाध्यक्षमै एमालेलाई जिताउँन आग्रह गर्दै अध्यक्ष केपी शर्मा ओली चुनावी सभामा आइपुग्नु भएको छ । May be an image of one or more people, people standing and outdoorsसभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संगठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई लगायतका नेताहरु सहभागी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई