अध्यक्ष ओलीले आज ६ वटा आमसभालाई सम्बोधन गर्ने


झापा – चुनाव प्रचारको अन्तिम दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मोरङ,झापा र काठमाडौंका ६ वटा आमसभालाई सम्बोधन गर्नेहुनु भएको छ ।

हिजो साँझ गृहनगर दमकमा आउनु भएका अध्यक्ष ओलीले अहिले विहान ८ बजे मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि झापाको गौरीगञ्ज,दमक,कमल र गौरादह नगरपालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीका साँसद प्रतिनिधी एवं एमाले प्रदेश नं १ कमिटीका सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

अध्यक्ष ओली अपरान्ह भद्रपुर भएर काठमाडौं फर्कनु हुनेछ । काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले साँझ ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई