एमाले महासचिवको आयो यस्तो स्टाटस
काठमाडौं, बैशाख २९ : नेकपा (एमाले)का प्रभावशाली महासचिव लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले मौन अवधिका भ्रमपूर्ण प्रचार,पैसा,भोजभतेर र गुण्डागर्दी सबै जनमत(विवेक)लाई प्रभावितगर्ने कूकार्य हुन् त्यसवाट मुक्तभएर मतदान गरौं भन्नुभएको छ । सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो ।
हेर्नुस महासचिवको स्टाटस
मौन अवधिका भ्रमपूर्ण प्रचार,पैसा,भोजभतेर र गुण्डागर्दी सबै जनमत(विवेक)लाई प्रभावितगर्ने कूकार्य हुन् ।त्यसवाट मुक्तभएर मतदान गरौं।