शुक्रबार अपराह्न ५ बजेसम्म ६५ प्रतिशत मतदान भएको अनुमान


काठमाडौं, वैशाख ३० गते। शुक्रबार अपराह्न ५ बजेसम्म करिव ६५ प्रतिशत मतदान भएको अनुमान गरिएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मत खसेको आयोगले जनाएको थियो ।
आयोगले अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको थियो ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। साँझ ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस  
६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई