शुक्रबार अपराह्न ५ बजेसम्म ६५ प्रतिशत मतदान भएको अनुमान


काठमाडौं, वैशाख ३० गते। शुक्रबार अपराह्न ५ बजेसम्म करिव ६५ प्रतिशत मतदान भएको अनुमान गरिएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मत खसेको आयोगले जनाएको थियो ।
आयोगले अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको थियो ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। साँझ ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई