बालेन साहको सुरूवाति अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना भईरहेको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरूवाति अग्रता लिएका छन । बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् ।