कास्की एमालेले भन्यो: सामाजिक सञ्जालमा आएको अडियो तथा भिडियो ल्याउनेलाई कडा निगरानी राखिने छ


कास्की, २ जेठ : नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण थापालाई हराउन पार्टीभित्रैबाट गुटवन्दी गरी विपक्षीलाई सहयोग गर्ने विषयमा सामाजिक सञ्जाल तथा केही मिडियामा आएको अडियो तथा भिडियो ल्याउनेलाई कडा निगरानी गरिएको एमाले जिल्ला कमिटी कास्कीले प्रष्ट पारेको छ ।

एमाले जिल्ला कमिटीले उक्त अडियो तथा भिडियोको बारेमा समिति बनाई छानविन गर्ने र दोषी उपर पार्टी तथा नेपालको कानुन अनुसार कारवाही अगाडी बढाउने प्रतिवद्धता जनाएको छ ।
पार्टी अध्यक्ष मनबहादुर गुरुङद्वारा आज जारी विज्ञप्तीमा अडियो तथा भिडियो निर्माणमा सम्बद्ध व्यक्तिहरुमाथि पार्टीले गहिरो निगरानी रोखेको उल्लेख गरिएको हो ।

हेर्नुस विज्ञप्ती

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई