उपमहानगरमा एमालेको पहिलो जित, गठबन्धनलाई हराउँदै घोराहीमा एमालेको जित


काठमाडौं – गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा फराकिलो मतान्तरका साथ एमाले विजयी भएको छ ।
एमालेका नरुलालचौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी हुनुभएको छ ।

उहाँले ३१ हजार ७ सय २८ मत प्राप्त गर्नुभएको छ भने भने निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी हुनुभयो । उहाँले ३० हजार ४ सय ३ मत प्राप्त गर्नुभएको छ भने भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
एमालेले यहाँ बहुमत सदस्य सदस्य मुख्य दुई पदमा जितेको हो ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई