६८४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?


निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८४ स्थानीय तहको नतिजा आइसकेको छ ।

नतजिा अनससार नेपाली कांग्रेसलेले सबभन्दा स्थनमा विजयी हासिल गरेको छ । जसमा १२१ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष गरी कुल ३०५ स्थानीय तहको नेतृत्व काँग्रेसले पाएको छ । नेकपा एमालेले ६५ नगर र १२० गाउँपालिका गरी १८५ स्थानीय तहमा विजय हासिल गरेको छ ।

कांग्रेस एमाले भन्दा ११८ बढी पालिकामा विजयी भएको छ । माओवादी केन्द्रले २१ नगर र ९६ गाउँपालिका गरी कुल ११७ वटा पालिका जितेको छ ।

त्यसैगरी एकीकृत समाजवादी पार्टीले ९ पालिका जितेको छ भने जनता समाजवादी पार्टीले १८ पालिकाको नेतृत्व पाएको छ ।

स्वतन्त्र तथा अन्य दलले ५० वटा पालिका जितेका छन् ।

मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले २३ पालिकामा अग्रता बनाएको छ । एमाले १९ पालिकामा अघि छ । माओवादी ४, एकीकृत समाजवादी २, जसपा ४ पालिकामा अगाडि छन् । स्वतन्त्र र अन्य दलको १५ पालिकामा अग्रता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई