काठमाडौं महानगर- ३१ को वडाअध्यक्षमा एमालेका ढकाल विजयी


काठमाडौं, जेठ ८ गते ; काठमाडौं महानगरपालिका-३१ को वडाअध्यक्षमा नेकपा (एमाले)का सरोज ढकाल विजयी हुनुभएको छ। उहाँले चार हजार ७६७ मत प्राप्त गर्नुभएको छ ।

ढकालका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रवीन्द्रविक्रम राणाले दुई हजार ९९१ मत ल्याउनुभयो।

महिला सदस्यमा एमालेकी अप्सरा सन्जेल, दलित महिला सदस्यमा सान्नानी मिजार र सदस्यद्वयमा काँग्रेसका अशोक के.सी. खत्री र एमालेकी हुमादेवी आचार्य निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई