काठमाण्डौ महानगरको उपमेयरमा एमालेको फराकिलो अग्रता, यस्तो छ सुनिताको मत
काठमाण्डौ: काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलले फराकिलो अग्र्ता कायम गर्नुभएको छ ।
पछील्लो परिणाम अनुसार डङ्गोलले ४६ हजार २ सय २१ मत पाउनु भएको छ । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३० हजार ८ सय १० मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म १५ हजार ४ सय ११ मत पाउनु भएको छ ।