भीमफेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामाबाट पदभार ग्रहण


 

२०७९ जेष्ठ ९

भीमफेेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामाले आज एक समारोहका विच पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै भीमफेदी गाउँ पालिकामा रहेका शाररिक अपाङ्गता भएका बालबालिकाको पालिकाले निशुल्क स्वास्थ्य उपचारका साथै आबश्यक सहयोग सामग्री प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

उपचारका लागी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र ,बनेपा सँग समन्वय संझौता भएको छ ।दोश्रो पटक गाउँ पालीकामा निर्वाचित गाउँ पालिकाको अध्यक्ष हिदम लामालाई शुभकामना प्रदान गर्दै पुनर्स्थापना केन्द्रका पदाधिकारी रुद्र सापकोटा ले गाउँ पालिकाले अपेक्षा गरिएको शाररिक अपाङ्गता को उपचारका साथै सहयोग सामग्री मा उल्लेख्य कार्य गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई