भीमफेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामाबाट पदभार ग्रहण


 

२०७९ जेष्ठ ९

भीमफेेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामाले आज एक समारोहका विच पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै भीमफेदी गाउँ पालिकामा रहेका शाररिक अपाङ्गता भएका बालबालिकाको पालिकाले निशुल्क स्वास्थ्य उपचारका साथै आबश्यक सहयोग सामग्री प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

उपचारका लागी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र ,बनेपा सँग समन्वय संझौता भएको छ ।दोश्रो पटक गाउँ पालीकामा निर्वाचित गाउँ पालिकाको अध्यक्ष हिदम लामालाई शुभकामना प्रदान गर्दै पुनर्स्थापना केन्द्रका पदाधिकारी रुद्र सापकोटा ले गाउँ पालिकाले अपेक्षा गरिएको शाररिक अपाङ्गता को उपचारका साथै सहयोग सामग्री मा उल्लेख्य कार्य गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस  
एमाले सचिवालय बैठक राती १ बजेसम्म, अधिकांस उम्मेद्वारको टुंगो लाग्यो

काठमाडौ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका अधिकांस उम्मेद्वारहरु टुंगो लगाएको छ ।

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ

मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने अध्यक्ष ओलीको दाबी

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा

२०७९ असोज १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई