२०७९ बैशाख ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
वृष–सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
मिथुन– प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
कर्कट– पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
सिंह– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
कन्या– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।

तुला– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।
वृश्चिक– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
धनु– मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
मकर– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
कुम्भ– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।
मीन–रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई