काठमाडौं १८ मा एमालेको प्यानलै विजयी


काठमाडौं जेठ ११ : काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली कांग्रेसका राजन महर्जनको भन्दा करिब दोब्बर मत ल्याएर उहाँ वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । यस वडामा महर्जनसहित एमालेको प्यानलै निर्वाचित भएको छ ।
न्हुछेकाजीले १२९३ मत ल्याउनुभयो भने कांग्रेसका राजनले ७७१ मा मात्र ल्याउनु भयो ।

यो वडाबाट महानगरको मेयरका लागि कांग्रेसकी सिर्जना सिंहले ४८५ मत पाउनुभयो छन् भने एमाले उम्मेदवार केशव स्थापितले ६५७ मत पाएका छन् ।त्यस्तै स्वतन्त्र उम्मेदवार बालेन साहले ५२३ प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई