नेकपा एमालेकी सुनिता डंगोलको सर्वाधिक मत र मतान्तरमा कीर्तिमान विजय


काठमाडाैँ जेठ १३: २०७९ को वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिको उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित हुनु भएको छ । डंगोलले ६८ हजार ६१२ ल्याउनुभयो । डंगोलको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गर्नुभएको छ । डंगोलले प्राप्त गरेको मत अन्य महानगरका उम्मेदवारले प्राप्त गरेको भन्दा सबैभन्दा धेरै हो । सुनिताको मतान्तर ४४ हजार ८ सय ६ रहेको छ ।

काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेका छन् । निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको र त्यसमध्ये ७ हजार ६८२ मत बदर भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई