२०७६ साउन १ गतेको राशिफल

मेष– सापटी पैसा मिल्नेछ, सहयोगले काम चल्नेछ ।
वृष– आम्दानी राम्रो हुनेछ, कारोवार फस्टाउनेछ ।
मिथुन– स्थान परिवर्तन हुनेछ । यात्रामा सास्ती हुनेछ ।
कर्कट– धनको कारोबार बढ्नेछ । आफन्त भेटघाट हुनेछ ।
सिंह– शरीरमा समस्या देखिनेछ, अपजस मिल्नेछ ,।
कन्या– धनमाल हराउन सक्नेछ । धनको चिन्ता बढ्नेछ ।

तुला– बाधाको सामना गर्ने पर्नेछ, कामको बोझ थपिनेछ ।
वृश्चिक– पारिवारिक सुख मिल्नेछ, यात्राको मजा मिल्नेछ ।
धनु– आलोचक चुप लाग्नेछन्, स्वास्थ्यमा सुधार आउनेछ ।
मकर– खर्चको मात्रा बढ्नेछ, काममा तनाव हुनेछ ।
कुम्भ– मित्रसँग विवाद हुनेछ, आफन्तमा विवाद आउनेछ ।
मीन– भाइभाइमा प्रेम हुनेछ, काममा व्यस्तता वढ्नेछ ।