मेयर बालेन साहको पहिलो निर्णय
काठमाडौं १६ जेठ : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।
आज ४ बजे नगरकार्यपालिकाको वैठक बस्ने र त्यसको लाइभ प्रसारण गरिने पहिलो निर्णय छ । आज बेलुका ४ बजे नगर कार्यपालिकाको वैठक बस्ने छ ।