२०७९ जेठ १९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
वृष– अरुको काम गर्नुपर्नेछ , पारिवारिक कठिनाइ हुनेछ ।
मिथुन–  बाेलीवचनले काम बन्नेछ ।  इष्टमित्रको साथ पाईनेछ ।
कर्कट– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
सिंह– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
कन्या– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।

तुला– यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
वृश्चिक– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
धनु– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
मकर– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
कुम्भ– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मीन–राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई