२०७९ जेठ २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
वृष– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
मिथुन– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
कर्कट– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या–  यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।

तुला–आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
वृश्चिक–कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
धनु– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
मकर– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
कुम्भ– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मीन– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।

प्रतिक्रिया दिनुहोस  
एमाले सचिवालय बैठक राती १ बजेसम्म, अधिकांस उम्मेद्वारको टुंगो लाग्यो

काठमाडौ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका अधिकांस उम्मेद्वारहरु टुंगो लगाएको छ ।

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ

मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने अध्यक्ष ओलीको दाबी

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा

२०७९ असोज १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई