२०७९ जेठ २४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
वृष– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
मिथुन– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
कर्कट–यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
सिंह– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
कन्या– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।

तुला– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
वृश्चिक– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
धनु– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
मकर– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
कुम्भ– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
मीन– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई