२०७९ जेठ् २५ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
वृष– बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । काममा खर्च बढ्नेछ ।
मिथुन– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
कर्कट– सुख आनन्द मिल्नेछ । पारिवारिक स्थितिमा सुधार हुनेछ ।
सिंह– मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
कन्या– आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।

तुला– नयाँ जिम्मेवारी हात पर्ने छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
वृश्चिक– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
धनु– नचिताएको स्थानबाट धन आगमनको सम्भावना छ । रमाइलोमा खर्च हुनेछ ।
मकर– उधारो लगानी लगाइएको धन उठ्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ ।
कुम्भ– भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ ।
मीन– प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई