२०७९ जेठ २६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
वृष– नयाँ जिम्मेवारी हात पर्ने छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
मिथुन– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
कर्कट– सुख आनन्द मिल्नेछ । पारिवारिक स्थितिमा सुधार हुनेछ ।
सिंह– बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । काममा खर्च बढ्नेछ ।
कन्या– प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ ।
तुला– आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।
वृश्चिक– उधारो लगानी लगाइएको धन उठ्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ ।
धनु– नचिताएको स्थानबाट धन आगमनको सम्भावना छ । रमाइलोमा खर्च हुनेछ ।
मकर– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कुम्भ– मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन– भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ ।