काठमाडौं उपत्यकामा भूकम्पको धक्का
शनिबार काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिवार् बिहान २ बजेर ३६ मिनेटमा भूकम्प गएको हो ।
शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।