२०७६ साउन ३ गतेको राशिफल


मेष– स्वास्थ्यमा सुधार हुनेछ, सन्तानबाट सुख प्राप्त हुनेछ।
वृष–  घरायसी समस्या देखिनेछ, विवाद बढ्नेछ ।

मिथुन– खर्च बढ्नेछ, अनावश्यक विवादमा परिनेछ ।
कर्कट– रमाइलोमा दिन बित्नेछ, धनप्राप्ती हुनेछ। 

सिंह– घरको काममा अलमल हुनेछ, मानसिक परेशानी हुनेछ ।
कन्या–दौडधुपले काम अधुरो हुनेछ ।  साथीभाइसँग खर्च बढ्नेछ ।

तुला– काममा बाधा आउनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, मान सम्मान पाइनेछ ।

धनु– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
मकर– यात्राको सुख मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।

कुम्भ– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
मीन– काममा जिम्मेवारी आउनेछ, यात्रा गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई