२०७९ असार ३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–  सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
वृष– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
मिथुन–सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
कर्कट– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
सिंह–  सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या–  आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ ।

तुला– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
मकर– अध्ययनमा प्रगति हुनेछ ,मित्रतामा सुधार आउनेछ ।
कुम्भ– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
मीन– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई