जनता समाजवादी पार्टी रुपन्देहीका पूर्व जिल्ला सचिव वर्मा एमाले प्रवेश


काठमाडौं, ४ असार : जनता समाजवादी पार्टी रुपन्देहीका नेता अशोक कुमार वर्मा नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले शनिवार एमाले प्रबेश गराउनु भएको हो ।May be an image of 3 people, people standing and indoor

 

वर्मा सो पार्टीका रुपन्देही जिल्लाका पूर्व सचिव तथा २०७४ सालमा रुपन्देहीको प्रदेशसभा क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभा सदस्य पदका उम्मेद्वार हुनुभएको थियो । उहाँ ग्रिल उद्योग व्यावसायी पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई