जनता समाजवादी पार्टी रुपन्देहीका पूर्व जिल्ला सचिव वर्मा एमाले प्रवेश


काठमाडौं, ४ असार : जनता समाजवादी पार्टी रुपन्देहीका नेता अशोक कुमार वर्मा नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले शनिवार एमाले प्रबेश गराउनु भएको हो ।May be an image of 3 people, people standing and indoor

 

वर्मा सो पार्टीका रुपन्देही जिल्लाका पूर्व सचिव तथा २०७४ सालमा रुपन्देहीको प्रदेशसभा क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभा सदस्य पदका उम्मेद्वार हुनुभएको थियो । उहाँ ग्रिल उद्योग व्यावसायी पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई