२०७९ असार ७ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– काम र व्यापारमा पनि फाइदा हुनेछ । भाग्यबलका साथै व्यस्तता बढ्नेछ ।
वृष–आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मिथुन– प्रेममा प्रगति होला , मिठो भोजन प्राप्ति र आरोग्यता वृद्धि हुनेछ ।
कर्कट– व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला ।
सिंह– सन्तानले सुख दिनेछन्,  इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुनेछ ।
कन्या–बौद्धिक र रचनात्मक कार्य बन्नेछ, धनलाभको योग पर्नेछ ।

तुला–समय शुभ फलदायक रहनेछ, स्वास्थ्यले साथ दिनेछ।
वृश्चिक– रसरागमा आकर्षण बढ्ला, रमाइलोमा दिन बित्नेछ ।
धनु–काममा व्यस्तता बढ्नेछ ,दाजुभाईको सहयोग हुनेछ ।
मकर– रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्, पारिवारिक साथ मिल्नेछ ।
कुम्भ– आफ्ना नातेदारहरुसँग झैझगडा पर्न सक्छ, यात्रा कठिनाइ हुनेछ ।
मीन–योजना गोप्य राखेर अघि बढ्नुहोला । अरूको भरपर्दा धोका पाइएला ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई