राष्ट्रिय स्वतन्त्र पार्टीमा आजिबन नरहने घोषणा गर्दै रवी लामिछानेका दाजुको आयो कडा स्टाटस


७ असार, काठमाडौं । पूर्वसञ्चारकर्मी रवी लामिछानेले आज ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक राजनीतिक दल घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित घोषणा सभामा उनले सो पार्टीको घोषणा गरेका हुन । लामिछानेले पार्टी घोषणा गरेपछी उनका दाजु हरिशरण लामिछानेले सो पार्टिमा आजिबन नबस्ने घोषणा गरेका छन .

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन ।

रवी लामिछनेको दाजुको स्टाटस

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
नैतिक न राजनैतिक???
नया पार्टी घोषणा गरेकोमा रबि लामिछानेलाई बधाई । पार्टीको नीति अनुसार, परिवारबाद निषेध गरिनु राम्रो प्रयास हो। यस क्रममा मनमा लागेको एउटा रोचक कुरा:
कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता “अप्रमाणित” भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।
“लामिछाने” बन्धुहरु सरसल्लाह गर्नुहोल।
दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिबिधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु। स्वतन्त्र र दलगत राजनितिका लागि म सङ्ग अपार अवसर र सम्भाबना छन। बाकी कुरामा comment गर्ने मेरो हैसियत छैन। नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ। स्वतन्त्र हुन स्वतन्त्र पर्टी किन चाहियो ????
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
#स्वतन्त्रतासेनानी
#परिवर्तनसम्भवछ

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई