किन दिन लागिन झाँक्रीले राजिनामा
काठमाडौं । मन्त्री पद जोगाउने प्रयास असफल भएपछि शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
त्यसका लागि केहीबेर मै पत्रकार सम्मेलन आयोजना गर्न लागिएको झाँक्रीको सचिवालयले जनाएको छ ।
। पर्यटनमन्त्री प्रेम आलेले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसक्नु भएको छ ।