२०७९ असार १७ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष–स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
वृष– अरुको काम गर्नुपर्नेछ , पारिवारिक कठिनाइ हुनेछ ।
मिथुन– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ ।
कर्कट– इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
सिंह– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
कन्या– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
तुला– यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
वृश्चिक– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
धनु– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
मकर– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
कुम्भ– मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ ।
मीन–यात्राको लागि उचित समय रहेको देखिन्छ । रोकिएको काम बन्नेछ ।