२०७९ असार १९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।, रमाइलोमा दिन बित्नेछ ।
वृष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ ।
मिथुन– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
कर्कट– ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ  । धनलाभको योग पर्नेछ ।
सिंह–राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
कन्या– ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
वृश्चिक– नयाँ जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ ।
धनु– बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ  । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मकर–सन्तानसुख बढ्नेछ । धैर्य र संयमले काममा सफलता दिलाउनेछ ।
कुम्भ– मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ ।
मीन– अप्रत्यासित रुपमा धनलाभ हुन सक्छ, अध्ययनमा प्रगति हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई