एमाले सचिवालय बैठक आज बस्दै ,केही नेताको जिम्मेवारी हेरफेर हुन सक्ने


 

काठमाडाैँ असार १९ : नेकपा (एमाले)ले आज बस्ने केन्द्रीय सचिवालय बैठकको एजेण्डा तय भएको छ । शनिबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कार्यालयको बैठकले एजेण्डा तय गरेको हो ।

विहान ११ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने बैठकमा निर्वाचनको गहन समिक्षा आगामी निर्वाचनको प्रारम्भिक तयारीका विषयमा छलफल,केही नेताहरुको जिम्मेवारी हेरफेर र विभागहरुमा मनोनयन लगायतका विषयहरुमा छलफल हुने जनाइएको छ ।
सचिवालयका एक नेताका अनुसार केही विभागहरुका सचिव पनि आज तोकिदैछन् ।

पार्टी केन्द्रीय कार्यलयको बैठकले हिजो आजको बैठकका एजेण्डा तय गरे पनि त्यसलाई सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई