निष्कासित वामदेव गौतमले गरे निष्कासन गर्नेलाई कार्वाही
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासितमा परेपछी आफूलाई निष्कासन गर्नेलाइ कारवाही गर्नुभएको छ । गौतमले पाँचैजना हस्ताक्षर गर्नेहरुलाई निष्कासन गर्नुभएको हो ।
हिजो अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट वामदेवलाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको थियो ।